डा.प्रकाश सी र डा.मान्यता सी बीच प्रगतिशील विवाह

काठमाडौँ । डाक्टर प्रकाश सी र डाक्टर मान्यता सीबीच प्रगतिशील विवाह भएको छ । बुधवार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा उनीहरूको विवाह भएको हो । उक्त विवाहमा नेपाल कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो भने समारोहमा उपस्थित सबैले नवदम्पतिलाई टीका-खादा लगाएर शुभकामना दिएका थिए ।

उक्त समारोहमा सामना परिवारले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी का जेष्ठ सुपुत्र डा. प्रकाश सी जन स्वास्थ्यकर्मी संघका महासचिव हुन् भने डा. मान्यता सी अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

निर्जीव कि सजीव ?!

spot_img

छुटाउनुभयो कि ?