दुर्गालक्ष्मी क्याम्पसका विद्यावारिधि प्राप्त ३ प्राध्यापक सम्मानित

अत्तरिया ।  दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्राध्यापक संघ एकाइ समितिले एक कार्यक्रमको आयोजना गरी क्याम्पसमा प्राध्यापनरत ३ जनालाई बधाई तथा सम्मान गरेको छ ।

कैलालीको अत्तरियामा अवस्थित उक्त क्याम्पसका सह प्राध्यापक डा.डम्बर बहादुर पाल, सह प्राध्यापक डा. विष्णु बहादुर कठायत र क्याम्पस प्रमुख डा.नरेन्द्र बहादुर ऐरले विधावारिधि प्राप्त गरेको मा संघले बधाई कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति सह प्राध्यापक डा. राजेन्द्रवीर चन्द रहनु भएको थियो भने विशिष्ट अथितिमा सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ कोषाध्यक्ष गिरीराज कडायत रहेको संघका सभापती जनक राज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?