कञ्चनपुरका पत्रकार राना सम्मानित

कञ्चनपुर, असोज ९ : कञ्चनपुरका पत्रकार पहिलाद रानालाई सम्मान गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले पत्रकार रानालाई सम्मान गरेको हो । मंगलबार द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको १६औँ बार्षिकोत्सव तथा बार्षिक साधारण सभाबाट पत्रकार रानालाई सम्मान गरिएको छ ।

पत्रकार रानाले महिला, बालबालिका एव द्वन्द्वपीडितका क्षेत्रमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको जनाएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सिता बोहराले पत्रकार रानालाई प्रमाण पत्रका साथै सम्मान गरिएको बताईन ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले पत्रकार रानालाई दोसल्ला ओढाएर सम्मान गरेकी थिईन । पत्रकार पहिलाद राना नयाँ जनक्रान्ति दैनिक, कञ्चनपुर पोष्टमा कार्यरत छन । यसैविच द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले भीमदत्त नगरपालिका वन वातावरण तथा विपद् शाखा प्रमुख मनोज प्रशाद भट्ट, प्रहरी निरीक्षक बिनु शाही, नेपाल पुर्व प्रहरी बेदकोट नगरका अध्यक्ष लक्ष्मीदत्त पन्त, एकल महिला राधा पन्त सहितलाई सम्मान गरिएको छ । – धनसिह धामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?