बलिउड अभिनेता आमिर खानले प्रकोपबाट प्रभावित परिवारलाई गरे सहयोग

काठमाडौं । बलिउड अभिनेता आमिर खानले हिमाचल प्रदेशमा भएको प्रकोपबाट प्रभावित परिवारलाई सहयोग गरेका छन्।

हिमाचल प्रदेशमा प्रकोपले धेरै क्षति पुर्‍याएको ठूला भवनहरु ध्वस्त भएका छन्। आमिर खानले विपत्तिबाट ठूलो क्षति भएका परिवारलाई सहयोग गरेका हुन् ।

उनले प्रदेश सरकारले बनाएको आपतकालीन सहायता कोष २०२३ मा २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?