यस्ता छन् चितवन माडी नगर समिति बैठकले गरेका निर्णयहरू

नेपाल कम्युनिष्ट पार्टी अन्तर्गत पश्चिम चितवन जिल्लाको माडी नगर समिति बैठक बाट यमसिसी,भ्रष्टाचार,मिटर ब्याज,लगायतका विषयहरूमा संघर्स गर्ने निणर्य गरिएको छ ।

चितवन जिल्ला सेक्रेटरी आशिक सी को अध्यक्षतामा बिहीबार माडीमा बसेको नगर समिति बैठकबाट उक्त निर्णय गरिएको हो ।

M.C.C सम्झौता राष्ट्रघाती र देशको हित विपरित भएका कारण यसका बिरुद्ध प्रचारात्मक संघर्ष गर्ने,अन्तरकृया गर्ने ,जनतालाइ जागरण गर्ने,साथै पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जागृत गर्ने ,मिटरव्याज र लघुवित्तको विरुद्ध संघर्ष गर्ने निर्णय नगर समिति पश्चिम चितवनले गरेको नगर सेक्रेटरी आशिक सी ले जानकारी दिएका छन् ।

नेकपा चितवन जिल्ला समितिका अनुसार,पश्चिम चितवन जिल्ला इन्चार्ज दिनेश सि को प्रमुख आतीथ्यतामा बसेको उक्त बैठकमा,सेक्रेटरी अटल सी को विशेष आतीथ्यता रहेको थियो भने अतिथिमा नगर इन्चार्ज टीका सीका साथै विभिन्न नेताकार्यकर्ता हरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?