युवाकवि भाष्कर क्यान्सरसँग लड्दै, आर्थिक सहयोगका लागि गरे अपिल

कञ्चनपुर : कवि प्रचण्ड भास्कर कलौनी क्यान्सरसँग लडिरहेका छन् । युवाकवि भास्कर हाल भारतको दिल्लीस्थित ‘श्री बालाजी एक्शन मेडिकल इन्स्टिट्युट’मा क्यान्सरको उपचार गराइरहेका छन् ।

केही दिनअघि मात्रै उनले आफ्नो पहिलो किमोथेरापी सकाएसँगै मानसिक रूपमा बलियो महसुस गर्न थालेको बताएका छन् ।

भाष्कर सुदुरपश्चिम,बैतडी जिल्लाका शानदार युवाकवि हुन् ।

कवि भाष्करको उपचारका लागि फेसबुकमा ‘StayClose, Go Far’ मार्फत् आर्थिक सहयोगको अपिल गरिएको छ । भनिएको छ, ‘हामी तपाईँलाई आग्रह गर्दछौँ कि तपाईँ आफ्नो खुसीले प्रचण्डलाई आर्थिक सहयोग गर्नुहोस् । तपाईंले गर्नुभएको सहयोगले प्रचण्डको आगामी उपचारमा सकारात्मक सहयोग गर्दछ ।’

भास्करको उपचारका सहयोग गर्न चाहनेले लक्ष्मी सनराइज बैंकको खाता नम्बर ०५१२००२४२४२ (Prachand Bhaskar Kalauni) मा सिधै पैसा पाउन सक्नु हुनेछ । बैंकको विवरण तल उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?