महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विपलव सी को प्रमुख आथित्यतामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम कञ्चनपुरमा सुरु भएको छ । नेकपाको सेती तथा महाकाली ब्युरोको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम हुन् लागेको हो ।

नेकपाको उक्त प्रशिक्षण कार्यक्रम आजै सम्पन्न हुन लागेको जनाइएको छ । प्रशिक्षण कार्यक्रम नेकपा पोलिट ब्युरो सदस्य विकल्प सिको अध्यक्षतामा सुरु भएको छ । भने कार्यक्रममा नेकपा सेती ब्युरोका इन्चार्ज भगत सी ले स्वागत मनतव्य राखेका छन् ।
नेकपा सेती , महाकाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रम कञ्चनपुरमा सुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














