अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

भदौ २५ । डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा डोटीको बडिकेदार गाउँपालिका–३ विछरा बस्ने अन्दाजी ५५ वर्षीय कस्तुरी देवी जेठाराको मृत्यु हो।

आइतवार राति बडिकेदार नगरपालिका–१ रुमाइल भन्ने ठाउँमा अटो दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?