जीर्ण बन्दै गर्भा दरबार

कञ्चनपुर – कैलाली जिल्लाको चुरे गाउँपालिका ०४ खैरालामा स्थित गर्भा दरबार जीर्ण बन्दै गइरहेको छ। विसं १९८४ मा खड्क शमशेर जङ्गबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गइरहेको साइकलयात्री भरत विक्रम शाहले बताएका छन्।

एक सय वर्ष पुरानो दरबार कुनै पनि तहबाट पहल नभएका कारण जीर्ण बन्दै गइरहेको साइकलयात्री शाह बताउँछन्।

राणाकालीन पुरातात्त्विक दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन नसकेका साइकलयात्री शाहको गुनासो रहेको छ।

लामो साइकलयात्रा गरी सुदूरपश्चिमका मनमोहक पर्यटक स्थलहरूको फोटो भिडियो पोस्ट गरी पर्यटनको क्षेत्र पहिचान तथा जगेर्ना गर्न खटिएका शाहले यस्ता एतिहासिक धरोहरहरुको जगेर्ना गर्नुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?