१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसालले जानकारी दिएका हुन् ।

बैठकमा संसदमा हुने मन्त्रालयगत बजेट छलफल र समसामयिक विषयमा छलफल हुनेछ।

प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डाक्टर वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ ।

मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म रहेको छ। डाक्टर अर्याल यही असार ३ गते अवकाशमा जाने भएकोले त्यस अघि नै नियुक्त गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?