डिजिटल कन्टेन्ट क्रियसनमा एक वर्षे पोस्ट ग्य्राजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आधुनिक मिडिया, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समेटिएको एक वर्षे पोस्ट ग्य्राजुएट डिप्लोमा कार्यक्रम सुरु गरेको छ। जुनसुकै विषयमा स्नातक उत्तीर्ण (कम्तीमा एउटा अङ्ग्रेजी विषय पढेका) विद्यार्थीहरूले यस कार्यक्रमका लागि मङ्सिर १० गतेदेखि पुस १५ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।

२५ सिट सङ्ख्या रहेको दोहोरो सेमेस्टर (४४ क्रेडिट आवर) को यस कोर्समा ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक पढाइ हुनेछ। माघ तेस्रो सातादेखि साँझको समयमा प्रत्यक्ष कक्षा सञ्चालन हुने विभागले जनाएको छ। यो कोर्स पूरा गरेपछि मल्टिमिडिया पत्रकारिता, डिजिटल पीआर, पोडकास्टिङ र एआई कन्टेन्ट रणनीति जस्ता १३ भन्दा बढी क्षेत्रमा काम गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेपाल-भारत वार्ता: प्रधानमन्त्री शाहको भ्रमणमा २४ हजार करोड रुपैयाँको सहयोग प्याकेज घोषणा

spot_img

छुटाउनुभयो कि ?