किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले कारबाही गरेको छ । सांसदसमेत रहेका साम्पाङलाई प्रहरीले आज कारबाही गरेको हो । सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा उनलाई आवश्यक कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

“सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ,” प्रहरीले भनेको छ । साथै, यस्ता ट्राफिक नियमविपरीत गतिविधि नगर्न नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रुलाई सचेत र जिम्मेवार बन्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

spot_img

छुटाउनुभयो कि ?