रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दुईवटा अभियोग फिर्ता गर्न अनुमति दिएको छ।

​महान्यायाधिवक्ता सबिता गौतम भण्डारीको पूर्वस्वीकृतिका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ती अभियोगहरू झिक्न निवेदन दिएको थियो। सोही निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश हिमलाल बेलबासेको इजलासले उक्त निर्णयलाई सदर गरेको हो। अदालतको यो निर्णयसँगै रविविरुद्धको सहकारी ठगी सम्बन्धी मूल कसुर भने यथावत् नै रहने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?