टिकटकर तुल्सी अधिकारी विरुद्ध साइबर अपराधको मुद्दा दायर

सामाजिक सञ्जालमार्फत एक महिला र उनको परिवारको चरित्रहत्या गरेको आरोपमा टिकटकर तुल्सी अधिकारी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत बिहीबार अभियोग पत्र दर्ता गरेको हो।

हाल चीनमा रहेकी अधिकारीले टिकटक लाइभमार्फत पीडितको परिवारबारे अश्लील र अपमानजनक टिप्पणी गरेको उल्लेख छ। उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको छ। दोषी ठहर भए ५ वर्षसम्म कैद वा १ लाख जरिबाना हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?