कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा गोदावरी नगरपालिका-१ बाट मतगणना सुरु भएको छ। यस क्षेत्रमा ६३,०३४ मत खसेको छ। यता, कैलाली-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली ८६२ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मतका साथ पछ्याइरहनुभएको छ। हाल मतगणना जारी रहेको छ।
कैलाली-४ मा मतगणना सुरु, क्षेत्र नं १ मा रास्वपाको अग्रता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














