सरकार र उखु किसानबीचको वार्ता निष्कर्षबिहिन

काठमाडौं । सरकार र उखु किसानबीच भएको वार्ता कुनै निष्कर्ष ननिकाली सकिएको छ । शुक्रवार सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको उखु किसान सङ्घर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले बताए ।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । जवाफमा सङ्घर्ष समितिले आन्दोलन नरोकिने, तर यसको स्वरूप परिवर्तन हुन सक्ने जनाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?