१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

युवा संघ नेपालमा राष्ट्रिय समिति गठन, संयोजकमा रोशन थापा नियुक्त

काठमाडौं, । नेकपा एकीकृत समाजवादीले नुवाकोटका रोशन थापालाई युवा संघ नेपालको संयोजकमा चयन गरेको छ। पार्टीका युवा संघ इन्चार्ज तथा पोलिटब्युरो सदस्य लक्ष्मण केसीले थापालाई संयोजक तोकिएको जानकारी दिएका हुन्।

थापाको नेतृत्वमा गठित आयोजक समितिलाई थप सशक्त बनाउन धर्म शाही, संजिव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहने गरी कार्यदल गठन गरिएको छ।

यसअघि युवा संघको अध्यक्ष रहेका कृष्ण विश्वकर्मालाई पार्टीको निर्णय अनुसार हटाइएको थियो।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ नेतृत्वले संगठनलाई अझ प्रभावकारी बनाउन काम गर्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?