३१ औ प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त

काठमाडौँ- मन्त्रिपरिषदको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक पदमा दिपक थापालाई नियुक्त गर्न निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिनुभएको हो ।

आजबाट ३० वर्षे सेवा अवधिका कारण आईजीपी वसन्त कुँवर अवकाश भएपछि सरकारले थापालाई नयाँ आईजीपीमा नियुक्त गरेको हो । थापा नेपाल प्रहरीका ३१औँ प्रहरी प्रमुख बन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?