काठमाडौं । सरकारले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कडायत र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको हाे । प्रहरी प्रधान कार्यालयमा कार्यरत कडायत र अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत केसी गत १७ पुसमा बढुवा सिफारिस भएका थिए ।
डीआईजी कडायत र केसी एआईजीमा बढुवा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














