कञ्चनपुरको २३ औँ जनमुक्ति सेना दिवस भुतपुर्व जनमुक्ति सेना नेपालको अध्यक्षमा चौधरी

कञ्चनपुर, मंसिर ८ : कञ्चनपुरमा २३औँ जनमुक्ति सेना दिवस मनाईएको छ । जिल्लाका पुर्व माओवादी जनमुक्ति सेनाले शनिबार जनमुक्ति सेना दिवस मनाईएको हो । दिवस कार्यक्रममा पुर्व जनमुक्ति सेनाका पुर्व कमाण्डरदेखि जनमुक्ति सेनाले जनमुक्ति सेनाकै संघर्षका कारण वर्तमान राजनैतिक व्यवस्था आएको र उच्च योगदान रहेको बताएका छन ।

दिवस एव भेलाले भुतपूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरको अध्यक्षमा जित बहादुुर करियाकङग्रहवा(अजित)को अध्यक्षतमा २१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । उपाध्यक्षद्वय पदम राना(सुबास), लाल बहादुर धानुक, सचिव बहादुर सिह महरा(सन्र्दभ), सह सचिव जय सिह भण्डारी, कोषाध्यक्ष रोजिना खत्री, सदस्य चक्र बहादुर बोहरा(शेरम), कसब शाह(सागर), पुनाराम डगौरा, जनकराज गिरी(मैदान), निर्मला चौधरी, दिप धामी, सुरेन्द्र विक लगायतका सदस्यहरु रहेका छन । भुतपूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरका सचिव बहादुर सिह महरा(सन्र्दभ)ले ईतिहास रक्षात्मकदेखि जनमुक्ति सेनाको योगदान देश निर्माणका लागि भएकाले आगामी दिनमा समेत देश विकासका लागि गर्ने प्रण गरेका छन । कार्यक्रममा जिल्लाभरीका पुर्व माओवादी लडाकु सहभागि थिए । तत्तकालिन माओवादीले परिर्वतनका लागि संघर्षका लागि २३ बर्ष अघि जनमुक्ति सेना बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?