बैतडीका किशोर सिह भाट २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल

बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ मुडाप निवासी किशोर सिह भाट २० दिनदेखि बेपत्ता भएका छन्। भाटलाई भारतको बैङ्गलोर देखि गोवा आउने क्रममा बस कण्डकटरसंग विवाद भएपछि बीचबाटोमा छाडेको र त्यसपछि उनी सम्पर्कमा नआएको पारिवारिक स्रोतले बताएको छ।

२० दिनदेखि भाट सम्पर्कमा नआएपछि परिवार र आफन्तजन चिन्तित बनेका छन्। उनलाई देख्ने जोसुकैले नजिकैको प्रहरी चौकी अथवा +918286798295 नम्बरमा सम्पर्क गरि दिनहुन उनका आफन्त भान सिह भाटले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?