अमेरिकी राष्ट्रपतिमा ट्रम्प दोस्रो कार्यकालका लागि विजयी

काठमााडौँ- अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा विजयी हुनुभएपछि रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले आफूले अभूतपूर्व र बलियो जनादेश पाएको बताउनुभएको छ ।

राष्ट्रपति पदका अर्का प्रत्यासी डेमोक्रयाटिक पार्टीकी नेतृ कमला ह्यारिसलाई भारी सिट अन्तरले पराजित गर्दै पूर्व राष्ट्रपतिसमेत रहनुभएका ट्रम्प दोस्रो पटक ह्वाइट हाउस प्रवेश गर्दै हुनुहुन्छ ।

ह्वाइट हाउसमा ट्रम्पको दोस्रो कार्यकालले अमेरिकाको आप्रवास र आर्थिक नीतिसँगै विश्वकै राजनीति नयाँ धारमा बहने विश्लेषण गर्नथालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?