गायिका एलिना चौहान ‘ओशो सन्यासी’

काठमाडौं, ५ असोज । गायिका एलिना चौहान ओशो सन्यासी बने सँगै उनले आफ्नो नयाँ नाम ‘माँ शिव प्रिया’ राखेकी छिन् । उनले आफू ओसो सन्यासी रहेको आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै सार्वजनिक गरेकी हुन् ।

टिकटकमा एलिनाले माँ शिव प्रियाको नाम खाता बनाएर ध्यानका भिडियोहरु सार्वजनिक गरेकी छिन् ।

पहिले नै ओशोमार्गी भएकी शोभिता सिम्खडाले एलिनालाई ओशो परिवारमा स्वागत गरेकी छिन् । ओशो तपोवन गएकी एलिनाले पहिले अरुलाई रमाइलो गराएको तर अहिले आफू रमाएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?