पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । उक्त मूल्य आज राति १२ पछि लागू हुने निगमले जनाएको छ ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ कायम भएको छ । त्यस्तै खाना पकाउने ग्यास मूल्य यथावत् राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

रविलाई नेपालको नेतृत्वमा देख्न चाहन्छ भारत : बादल

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

spot_img

छुटाउनुभयो कि ?