नेता मुस्कानकी आमा मग्रान्तीको निधनप्रति नेकपा काठमाडौद्वारा शोक वक्तव्य

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौका जिल्ला समिति सदस्य मुस्कान सी कि आमा चिनी मग्रान्तीको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले शोक व्यक्त गरेको छ।बुधबार नेकपा काठमाडौका जिल्ला इन्चार्ज माइला सी द्वारा एक वक्तव्य जारी गर्दै ७७ बर्षिय मग्रान्तीको निधनमा भावपुर्ण श्रद्धाञ्जली गर्दै शोक व्यक्त गरिएको हो ।

जिल्ला इन्चार्ज माइलाद्वारा जारी वक्तव्यमा “नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला समिति सदस्य कमरेड मुस्कान सीको आदरणीय आमा चिनी मग्रान्तीको ७७ बर्षको उमेरमा हिजो दिउँसो करीब ५ बजे दुःखद निधन भएको छ । लामो समय देखि दमको रोगको उपचाररत आदरणिय आमाप्रति हाम्रो पार्टी स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ भन्दै अभिभावक गुमाउँदाको सर्वाधिक पीडापूर्ण यो क्षणमा कमरेड मुस्कान सी, उहाँका परिवार र सम्पूर्ण आफन्तजनहरुमा पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ ” भनिएको छ ।

यस्तो छ शोक वक्तव्यको पूर्ण पाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?