हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते

पश्चिमी अफगानिस्तानको घोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाहिद हमासले बताए ।

फिरोज कोह सहरको खोलाबाट शव निकाल्न उद्धार कार्यमा व्यस्त रहेको वायुसेनाको एमआई–१७ मोडलको हेलिकप्टर प्राविधिक समस्याका कारण आकस्मिक अवतरण गराएको थियो । जसमा सवार एक जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?