काठमाण्डौं । गायिका अन्जु विश्वकर्माको स्वरमा सुसज्जित गीत ‘यो जिन्दगीको‘ सार्वजनिक गरिएको छ । उ गीतकार प्रमिला बस्नेतको ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका नअन्जु विश्वकर्मा ले स्वर दिएकी हुन् ।
सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ । https://youtu.be/51L1Cdiy9w8?si=UncV9sKrxT5C63lH














