आज सेयर बजार र बैंक–वित्तीय संस्था बन्द रहने

काठमाडौं । घोडेजात्राको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकोे छ । उक्त अवसरमा आज सेयर बजार समेत बन्द हुने भएको छ ।

केन्द्रीय राजधानी काठमाडौं रहेको सेयर बजार सञ्चालक नेप्से कार्यालय समेत बन्द रहने छ । साथै, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

अब सेयर बजार मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ । आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो। घोडेजात्राको अवसरमा आज उपत्यका विशेष कार्यक्रम गरि मनाईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?