वन मन्त्रालयको डिभिजन वनलाई निर्देशन सार्वजनिक स्थलमा दाउरा वितरण गर्नु

कञ्चनपुर, पुष २५ : सुदूरपश्चिम प्रदेश सरकारले चिसो बढिरहेका बेला सार्वजनिक स्थलमा दाउरा वितरण गर्न निर्देशन दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ९वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका महाशाखा प्रमुख हेमराज विष्टले २४ पुषमा प्रदेशका ९वटै डिभिजन वन कार्यालयमा पत्राचार गर्दै जाडो याममा सम्भावित हिमपात, तथा तराईमा शितलहरले नागरिकको जनजिवन प्रभावित हुने भएकाले सार्वजनिक स्थलमा आगो बालेर ताप्नका लागि नियमानुसार दाउरा वितरण गर्न निर्देशन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?