शिवशिखर सहकारीको वचत ठगी गर्ने माथि अनुसन्धान हुँदै

कञ्चनपुर , मंसिर २४ : शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गर्ने माथि कञ्चनपुर प्रहरीले अनुसन्धान सुरु थालेको छ । सहकारीका पदाधिकारी प्रतिबादी गिता शर्मा,केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारी लाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सहकारीको शाखा कार्यालय महेन्द्रनगर,त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले जम्मा गरेको वचत रकम फिर्ता माग्दा नपाएको,सञ्चालक समिति समेतका पदाधिकारीहरुले हाल सम्म ३१,९७,०३९५५ ( एकतिस करौड सन्तानन्बे लाख तिन हजार नौ सय पचपन्न ) वचत हिनामिना गरि ठगी गरेको भनि हाल सम्म ३६७१ जनाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?