११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार
spot_img

Breaking : धनगढीमा जब रोकिएको जिपमा आफै आगलागी भयो !

धनगढी : धनगढीमा रोकीएको जिपमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका ४ बसपार्क नजिक ओम शान्ति टोलमा रोकिराखेको जिपमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागी के कारणले भएको हो भन्ने नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?