दैलेख, ५ असोज दैलेखमा घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गएको छ ।
नौमुले गाउँपालिका–६ माथिल्लो नाउलीका ३९ वर्षीय दलबहादुर विकको मासुको हड्डी अड्किएर मृत्यु भएको वडा सदस्य खगिसरा विकले बत मृतक विकका बताइन् ।
घरमै दसैंको मासु खाने क्रममा एक्कासि अड्किएको उनको भनाइ थियो ।