मड्रिडकाे स्पेनिस ला लिगामा रोमाञ्चक जित

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा रोमाञ्चक जित हात पारेको छ ।

जितसँगै एट्लेटिको ७ खेलमा १६ अंकसहित लिगको चौथौ स्थानमा उक्लिएको छ ।

मड्रिडले घरेलु मैदानमा काडिजलाई ३–२ ले स्तब्ध पार्‍यो । सुरुवाती २७ मिनेटसम्म दुई गोलले पछि परेको मड्रिडलाई सानदार पुरागमनसहित जित दिलाउन एन्जल कोरियाले दुई तथा नाहुइल मोलिनाले एक गोल गरे ।

खेलको १२औँ मिनेटमा लुकास पिरेज र २७ औँ मिनेटमा रोजर मार्टीले गोल गर्दै काडिजका लागि उत्कृष्ट सुरुवात गरेका थिए । तर अर्जेन्टिनी स्टार एन्जल कोरियाले ३२ र ६६ औँ मिनेट तथा अर्जेन्टिनाकै नाहुइल मोलिनाले ४६ औँ मिनेटमा गोल गरेपछि एट्लेटिकोले रोमाञ्चक जित आत्मासाथ गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

निर्जीव कि सजीव ?!

spot_img

छुटाउनुभयो कि ?