दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं । एसिया कप- २०२३ को दोस्रो खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । हिजो बुधबारदेखि सुरु भएको एसिया कपमा भारतसँग हुने दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते (सोमबार) भारतसँग श्रीलंकामा खेल्नेछ ।

पाकिस्तानको मुल्तान खेल मैदनमा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग फराकिलो अंकले पराजित भएको थियो ।

नेपाली टोली र पाकिस्तानी टोली करिब एकै समय इस्लामावादबाट श्रीलंका पुगेको हो। त्यहाँ नेपाली टोलीलाई श्रीलंकन झाँकीसहितको टोलीले स्वागत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?