पेसागत बीमा अभिकर्ता संघ महेन्द्रनगरको अध्यक्ष बने डम्मर विष्ट

कञ्चनपुर : पेशागत बीमा अभिकर्ता संघ नेपाल महेन्द्रनगर शाखाको अध्यक्षमा डम्बर बहादुर विष्ट चयन भएका छन्। सोमबार पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिति नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले एक कार्यक्रमको आयोजना गरी विष्टलाई अध्यक्षमा चयन गरेको हो।

कार्यक्रमबाट उपाध्यक्षमा उत्तम बहादुर बोहरा, सचिवमा तारा जोशी अवस्थी, सह-सचिवमा ममता कुँवर विष्ट, कोषाध्यक्षमा पुनम जोशी तथा सदस्यमा भक्त बहादुर बुढा, पुष्पा चन्द, अन्जु न्यौपाने, राधा काफ्ले रेग्मी चयन भएका छन् भने सल्लाहकार सदस्यमा राजेन्द्र बहादुर चन्द, धन सिंह ठगुन्ना, खडक बहादुर खाती, लक्ष्मी दत्त जोशी, पार्वती नेगी, नवराज अवस्थी र कानुनी सल्लाहकारमा डम्बर चन्द चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?