काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले ट्राफिक केन्द्रीय कार्यलयमा रामशाह पथमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार संघका केन्द्रीय अध्यक्ष लाल बहादुर तामाङ सहितको टोलीले दुई बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघको ध्यानाकर्षण पत्र :
शीर्षक सच्याइएको – सम्पादक