७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

एक ब्राम्हण परिवारले भत्काए दलितको बन्दै गरेको घर «

बझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ७ मा दलित भएको र दलित आफुभन्दा माथि घर लगाएर बस्न लागेको भन्दै घर भत्काएकाे पिडितले बताए ।

यहीँ १० गते ११ बजेको समयमा घर मिस्तिहरुले चिनिरहेकाे समययमा त्यतै धामी गाउँका ब्राह्मणहरुले घर भत्किएको पिडित पुट्के अाेखेडाले बताउनु भयाे ।

उनले हामी सँगकाे भेटघाटमा भनेका छन । म बिगत २५ बर्ष देखि त्याे जग्गा चलनभाेग गर्दै आएको छु। मैले अर्को मान्छे बाट जग्गा किनेको हाे । अहिले घर लगाउन सुरु गरेको थिए । त्यसठाउका ब्राह्मणहरु आएर त डुम दलित हामी भन्दा माथि हुनै सक्दैन । तलाई यहाँ बस्ने अधिकार छैन । त्यराे बुहारी डुमनी भन्दै अपशब्द गालि दिदै उहाँको अन्य स्थानमा लगाएको बालिनाली पनि फडानी गरेर लिएको उनले बताए ।

पिडित अाेखेडाका अनुसार गाउँपालीकामा रहेको आफ्नो कित्ता नम्बर ५ सय २ मा घर लगाएको स्राेतकाे दावी छ । अहिले जिल्ला प्रहरी कार्यालय बझाङ उजुरी दिएकाे र दाेसि माथि कडा कार्वाही गरिने डिएसपी जागेश्वर भण्डारीले बताउनु भयाे । अहिले पिडित सदरमुकाम चैनपुरमा न्यायकाे लागि आएकाे करन अाेखेडाले बताए । – कामना टुडे डटकमबाट साभार फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (20%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (80%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?