पाकिस्तानमा तय भएकाे आइसीसी च्याम्पियन्स ट्रफि वेस्टइन्डिज र अमेरिकामा हुने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२५ मा पाकिस्तानमा तय भएकाे आइसीसी च्याम्पियन्स ट्रफि वेस्टइन्डिज र अमेरिकामा आयोजना गर्ने विषयमा तयारी गरेकाे जनाइएको छ ।

न्यूज १८ को रिपोर्ट अनुसार आईसीसीले आईसीसी च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाकिस्तानबाट खोसेपछि उनीहरुलाई आईसीसीले जरिवाना पनि गर्न सक्नेछ । तर,यी छलफलहरू प्रारम्भिक चरणमा छन् र मौखिक रूपमा मात्र भएका छन् ।

यसै वर्ष सेप्टेम्बर–अक्टोबरमा हुने एसिया कपको आयोजनाको अधिकार पनि पाकिस्तानले पाएको छ, तर भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि यो आयोजना पनि सन्तुलनमा फसेको छ । पीसीबी प्रमुख नजम सेठीले यस प्रतियोगितामा भारतका लागि हाइब्रिड मोडल पनि ल्याएका छन्, जसमा पाकिस्तानले ४ खेल मात्रै आयोजना गर्ने र बाँकी खेल युएईमा खेलाइने छ,तर पाकिस्तानको यो प्रस्तावमा अहिलेसम्म छलफल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?