# West India

पाकिस्तानमा तय भएकाे आइसीसी च्याम्पियन्स ट्रफि वेस्टइन्डिज र अमेरिकामा हुने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२५ मा पाकिस्तानमा तय भएकाे आइसीसी च्याम्पियन्स ट्रफि वेस्टइन्डिज र अमेरिकामा आयोजना गर्ने विषयमा तयारी गरेकाे जनाइएको छ । न्यूज...