१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

लिभिङ टुगेदरमा बस्दै आएका प्रेमीले प्रेमिकाको लीए ज्यान

काठमाडौंको । काठमाडौं ठमेलमा ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका युवा युवती बीच झगडाका भाई प्रेमीको कुटाई बाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङ हुन् ।

जेनिसाको हत्या आरोपमा उनका प्रेमी काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु काठमाडौं महानगरपालिका–२६ ठमेल भगवती बहालस्थित एक घरमा भाडामा सँगै बस्दै आएका थिए ।

मादक पदार्थ सेवन (मापसे) गरी आपसमा सामान्य विवादपछि कुटपिटको घटना भएको प्रहरी अनुसन्धानमा देखिएको छ । घटनापछि युवक स्वयंले जेनिसालाई उपचारका लागि अस्पताल पु¥याएका थिए ।

गम्भीर घाइते भएकी युवतीको मंगलबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार नै युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?