शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल हुँदै

काठमाडौं । दोस्रो लेगको १२ औं चरणअन्तर्गत मंगलबार चार खेलहरू हुने भएका छन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुने बताइएको छ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपिएफ फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुख खेल ३ बजेबाट सुरु हुनेछ ।

उता,त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बीचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?