सर्वाधिक नाफा कमाउने संस्थान नेपाल विद्युत प्राधिकरण

काठमाण्डौं : सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल विद्युत प्राधिकरण रहेको छ । आर्थिक सर्वेक्षण अनुसार विद्युत प्राधिकरणले १३ अर्ब ३७ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ ।

उच्च नाफा गर्ने पाँच संस्थानहरु :

१. नेपाल विद्युत प्राधिकरण ः १३ अर्ब ३७ करोड ४७ लाख

२. नेपाल दुरसञ्चार कम्पनी लिमिटेडः ८ अर्ब ४७ करोड ७ लाख

३. राष्ट्रिय वाणिज्य बैंक ः ४ अर्ब २९ करोड २८ लाख

४. नागरिक लगानी कोष ः ३ अर्ब १० करोड ४२ लाख

५. निक्षेप तथा कर्जा सुरक्षण कोष ः ३ अर्ब १ करोड ५० लाख

यी पाँच संस्थाबाट मात्रै ३२ अर्ब २५ करोड ७४ लाख दुन नाफा आर्जन भएको देखिन्छ । दुई खर्ब १७ अर्ब ४५ करोड शेयर लगानी रहेको यी कम्पनीको सञ्चििती नाफा भने ८१ अर्ब ५६ करोड रहेको देखिन्छ ।

त्यस्तै, नेपाल आयल निमग, नेपाल वायु सेवा निगम, नेपाल खानेपानी संस्थान, नेपाल दुक्ष्ध विकास संस्थान र नेपाल औषधी लिमिटेड उच्च घाटामा रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?