आज बजेट ल्याउँदै सरकार

काठमाडौं, जेठ १५ । चालु आर्थिक वर्षमा राजस्व असुली इतिहासकै कमजोर र आगामी वर्ष पनि अर्थतन्त्रमा ठूलो सुधार आउने संकेत नदेखेपछि सरकारले नयाँ वर्षको बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा बनाएको छ । लामो समयदेखि (एकाध वर्षबाहेक) प्रत्येक वर्ष बजेटको आकार बढ्दै आएको छ ।

तर, यो वर्ष अर्थतन्त्र सुस्ताएको र त्यसको राजस्व असुलीमा धक्का दिएकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आवको भन्दा सानो आकारको हुने भएको हो । यो वर्ष १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले आगामी वर्षको बजेट चालुभन्दा कम भएको जानकारी दिँदै बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा तयार भएको बताए । आजको कारोबार दैनिकमा खवर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?