विश्वकप छनोट खेल्ने प्रारम्भिक नेपाली टोलीमा को को परे ?

काठमाडौं,८ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले यही वर्षको अन्त्यमा जिम्बावेमा आयोजना हुने विश्व क्रिकेट क्वालिफार्यसका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २२ जनाको प्ररम्भिक टोली घोषणा गरेको हो।

जसमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपान कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजबंशी, अर्जुन साउद, सुन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्या तामाङ, कमल सिंह ऐरी, श्याम मौसम ढकाल र अबिनाश बोहोरा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?