हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिजुली निशुल्क

काठमाडौँ, जेठ ५ । सरकारले न्युनतम विद्युत खपत गर्नेलाई निशुल्क दिने घोषणा गरेको छ।आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको बिजुली निशुल्क गरिने घोषणा गर्नुभएको हो ।

सरकारले विद्युतको खपतलाई बढोत्तरी गर्ने घोषणा गरेको छ।खान पकाउने ग्यासलाई प्रतिस्थापन गर्दै बिजुलीको खपतलाई बढाउने नीति सरकारले अघि सारेको छ।

विद्युत निर्यातका लागि अन्तराष्ट्रिय पूर्वाधारको निर्माणमा जोड दिने सरकारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?