रवि लामिछाने विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी रिटमा सर्वोच्च अदालतले आज पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखेको छ। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा बहस जारी रहेकाले निर्णय आउन बाँकी छ।

​महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णय गरेपछि अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए। रिटमा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन र अनुसन्धानमा अवरोध नगर्न माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?