​सर्लाहीमा स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ घाइते

सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरमा शुक्रबार साँझ स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले विवाहका जन्तीहरूलाई ठक्कर दिएको थियो।

​दुर्घटनामा बरहथवा–९ का ५० वर्षीय नारायण जर्गा मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ११ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने चालक नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?