# Accidents

​सर्लाहीमा स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ घाइते

सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरमा शुक्रबार साँझ स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको...