सुदूरपश्चिमका चार क्षेत्रमा रास्वपाको अग्रता

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बलियो अग्रता लिएको छ। कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाका ज्ञानेन्द्र सिंह महता, दीपक बोहरा र जनकसिंह धामी अगाडि छन्। त्यस्तै, कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् भने कैलाली १ मा नेपाली कांग्रेसका जनक चौधरी अघि छन्। हाल १६ मध्ये ५ क्षेत्रमा मतगणना भइरहेको छ।

​सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बलियो अग्रता लिएको छ। कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाका ज्ञानेन्द्र सिंह महता, दीपक बोहरा र जनकसिंह धामी अगाडि छन्। त्यस्तै, कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् भने कैलाली १ मा नेपाली कांग्रेसका जनक चौधरी अघि छन्। हाल १६ मध्ये ५ क्षेत्रमा मतगणना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?