धादिङ बस दुर्घटनाः १८ जनाको मृत्यु

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा यात्रुबाहक बस खस्दा १८ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको बस मध्यराति दुर्घटनाग्रस्त भएको हो। चार महिला र एक विदेशीको पनि ज्यान गएको प्रहरीले जनाएको छ। ४६ यात्रु सवार बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। २८ जना घाइतेको उद्धार गरी उपचार भइरहेको छ। सेना, प्रहरी र सशस्त्र टोलीले उद्धार कार्य जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?